काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।
उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् ।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार