Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

अष्ट्रेलियाली वैज्ञानिकहरु खोज्दैछन् दिगो कृषिको नयाँ दृष्टिकोण


एजेन्सी। अष्ट्रेलियाली अनुसन्धानकर्ताहरूले कृषि लागतलाई सम्बोधन गर्न र जलवायु उत्सर्जन घटाउन मद्दत गर्नसक्ने खेतीपातीको लागि नयाँ दृष्टिकोणको परीक्षण गरिरहेका छन् ।

खानी र निर्माणबाट प्राप्त हुने प्रचुर मात्रामा र कम लागतको ज्वालामुखी चट्टानको उप–उत्पादन, क्रस्ड बेसाल्टले अष्ट्रेलियाली किसानलाई हरेक वर्ष ठूलो रकम वचत गर्न र जलवायु परिवर्तनसँग लड्न मद्दत गर्नसक्ने उनीहरुको भनाइ छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालय (युनिसा) का अनुसन्धानकर्ताहरूले यसबारे अध्ययन गरिरहेको बताइएको छ ।

राष्ट्रिय परीक्षणले माटोको अम्लता घटाउन, बाली उत्पादन बढाउन र कार्बन कब्जा गर्न कम लागतको तरिकाको रूपमा प्रति टन ३० अष्ट्रेलियाली डलर (१९.६९ अमेरिकी डलर) को लागतमा क्रस्ड बेसाल्टको परीक्षण गरिरहेको छ । यो सबै मानक कृषि उपकरण र न्युनतम अतिरिक्त खर्च प्रयोग गरेर गरिएको छ ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?