Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

स्पेनी प्रधानमन्त्रीद्वारा बलियो बहुपक्षीय व्यापार विस्तारका लागि आह्वान


एजेन्सी। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवार विकासको लागि वित्तपोषण सम्बन्धी चौथो संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा आयोजित गोलमेच छलफलमा अन्तर्राष्ट्रिय व्यापारको लागि बलियो बहुपक्षीय प्रणालीको लागि आह्वान गरेका छन् ।

मोरक्कोका अर्थ तथा वित्तमन्त्री नादिया फेट्टाह र स्लोभेनियाका विदेश तथा युरोपेली मामिला तथा विकासमन्त्री मेलिता गेब्रिकको सह अध्यक्षतामा सेभिलमा भएको कार्यक्रममा बोल्दै सान्चेजले भन्सार शुल्कले विश्वव्यापी अर्थतन्त्रमा बाधा पुर्याउने बताए । औद्योगिक अत्यधिक क्षमता र अनुचित प्रतिष्पर्धालाई सम्बोधन गर्न आवश्यक पर्ने मुद्दाहरू रहेको बताएका छन् ।

वैज्ञानिक ज्ञान साझेदारी र सहयोग आवश्यक रहेकोमा सान्चेजले जोड दिए । उनले खुला विज्ञान र ज्ञानमा समान पहुँचको लागि आह्वान गरे ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?