Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मानवीय संकटबीच गाजाका बासिन्दाहरू बढ्दो मूल्य र नगद अभावसँग संघर्ष गर्दै


एजेन्सी। अक्टोबर ७, २०२३ मा गाजामा इजरायली–प्यालेस्टिनी द्वन्द्व शुरु भएदेखि एन्क्लेभका २३ लाख बासिन्दाहरूले आर्थिक र मानवीय संकटको सामना गरेका छन् ।

नाकाबन्दी, आपूर्ति श्रृङ्खलाको अभाव र प्रभावकारी निरीक्षणको अभाव लगायत धेरै कारकहरू रहेको विज्ञहरुको भनाइ छ । रेकर्ड मुद्रास्फीति, क्रयशक्तिलाई कमजोर बनाएको छ ।

सबैभन्दा आधारभुत वस्तुहरूलाई पनि पहुँचबाट बाहिर राखेको छ । तीन सन्तानका बुबा ३३ वर्षीय जमिल अबु महादी, नगद पहुँचको उच्च लागतले ग्रस्त धेरै गाजाका बासिन्दाहरूमध्ये एक हुन् ।

छ सन्तानका बुबा ४५ वर्षीय मोहम्मद अल–हद्दादलाई थाहा छ कि पीठोको सानो झोलाले उनको परिवारलाई एक दिनको लागि खुवाउन मुस्किलले पुग्छ ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?