Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

इरान विरुद्धको अकारण आक्रमणको कुनै औचित्य छैनः पुटिन


एजेन्सी। इरान विरुद्धको अकारण आक्रमणको कुनै आधार वा औचित्य नरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । भ्रमणमा रहेका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

चलिरहेका घटनाहरूमा आफूहरुको अडान सर्वविदित रहेको बताए । रूसले इरानसँग लामो समयदेखिको मैत्रीपूर्ण र स्थिर सम्बन्ध राखेको बताए । मन्त्रालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई कारबाही गर्न आह्वान गरेको छ । अमेरिकी र इजरायली टकरावलाई सामूहिक रूपमा अस्वीकार गर्नुपर्ने बताएको छ । रुसले आक्रामकताको अन्त्य र वार्तामा फर्कन आह्वान गरेको छ ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?