Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इरानमाथिको इजरायली आक्रमण वार्ताका माध्यमबाट समाधान हुनसक्छः इजिप्ट राष्ट्रपति


एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले शनिवार आफ्ना इरानी समकक्षी मसूद पेजेश्कियानसँग फोन वार्ता गरेका छन् । जसको क्रममा उनले इजरायलले इरान विरुद्ध जारी सैन्य वृद्धिलाई इजिप्टको साथ नरहने बताएका छन् ।

सिसीले यसले मध्यपूर्वको सुरक्षा र स्थिरतालाई खतरामा पार्ने बताए । यो क्षेत्रले धेरै र बढ्दो संकटहरूको सामना गरिरहेको उनको भनाइ छ । इजिप्टका नेताले संकटको दिगो, शान्तिपूर्ण समाधानमा पुग्ने उद्देश्यले वार्ता पुनः शुरु गर्न आह्वान गरे ।

क्षेत्रीय स्थिरताको एक मात्र बाटो दुई राज्य समाधानको कार्यान्वयन र अन्तर्राष्ट्रिय वैधताअनुसार स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापनामा निहित रहेको बताए ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?