Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इण्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी फेरि विस्फोट


एजेन्सी। इण्डोनेसियाको पूर्वी नुसा तेङ्गारा प्रान्तमा रहेको माउन्ट लेवोटोबी लाकी–लाकी पुनः विस्फोट भएको छ । जसकारण बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान बाध्य पारेको छ । उडानहरु रद्ध गरिएको छ ।

ज्वालामुखी तथा भूगर्भीय विपद् न्युनिकरण केन्द्रकाअनुसार ज्वालामुखी बुधवार सक्रिय रह्यो । यसको ढलानमा रहेका धेरै गाउँहरूमा खरानी फैलिएको छ । मंगलवारको विस्फोटले आकाशमा १० किलोमिटर माथिसम्म ठूलो खरानीको स्तम्भ बनेको देखिएको छ । बुधवारको विस्फोट भने केही कमको थियो । जसमा खरानीको प्लम लगभग १ किलोमिटर माथि मात्रै थियो ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?