Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इरानको आफ्नो रक्षा गर्ने अधिकारलाई समर्थन गर्छौंः एर्दोगान


एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलसँगको द्वन्द्वमा इरानको आफ्नो रक्षा गर्ने अधिकारलाई समर्थन गर्ने बताएका छन् ।

संसदमा आफ्नो पार्टीका सदस्यहरूलाई सम्बोधन गर्दै एर्दोगानले इजरायलको लुटेरा र राज्य आतंकवाद विरुद्ध इरानको बचाउ गर्नु वैध र कानूनी भएको बताए । टर्कीले इजरायल–इरान द्वन्द्वको प्रतिक्रियामा सम्भावित प्रतिकुलता र परिदृश्यहरूको लागि तयारी गरिरहेको छ ।

टर्कीले आक्रमणहरूको सम्भावित प्रभावहरूको बारेमा उच्च शतर्कता अपनाएको बताएका छन् ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?