Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

अप्रिल मे महिनामा भारतको निर्यात ५.७५ प्रतिशतले बढ्यो


एजेन्सी। अप्रिल–मे महिनामा भारतको निर्यात ५.७५ प्रतिशतले बढेको छ ।

संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले दिएको जानकारीअनुसार अप्रिल–मे महिनामा भारतको व्यापारिक तथा सेवाहरू सहितको सञ्चयी निर्यात १४२.४३ अर्ब अमेरिकी डलर पुगेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा ५.७५ प्रतिशतले बढी हो ।

अप्रिल–मे महिनामा देशको व्यापार घाटा एक वर्षअघि रेकर्ड गरिएको १५.१२ अर्ब डलरबाट बढेर १७.१४ अर्ब डलर पुगेको छ । अप्रिल–मे २०२५ मा व्यापारिक वस्तु निर्यातको कुल मूल्य ७७.१९ अर्ब डलर थियो । जुन अप्रिल–मे २०२४ मा ७४.८९ अर्ब डलर थियो ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?