Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

तेहरान विमानस्थलमा २ वटा एफ १४ युद्धविमान खसालेको इजरायलको दाबी


एजेन्सी। इजरायली सेनाले सोमवार तेहरानको विमानस्थलमा इजरायली ड्रोनले दुई वटा इरानी एफ–१४ लडाकु विमानहरूलाई प्रहार गरेको इजरायली सेनाले जनाएको छ ।

यी जेटहरू आइएएफ(इजरायल वायुसेना) विमानहरूलाई रोक्नको लागि थिए । वायुसेनाले इजरायलतर्फ ड्रोन प्रक्षेपण गर्ने प्रयासलाई पनि प्रहार गरी विफल पारेको बताएको छ । यसअघि एक विज्ञप्तिमा इजरायली सेनाले बिहानको समयदेखि इजरायली युद्धविमानहरूले पश्चिमी इरानबाट तेहरानतर्फ अगाडि बढिरहेका हतियार र सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रक्षेपणकर्ताहरू बोकेका ट्रकहरूलाई प्रहार गरेको बताएको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायली वायुसेना तेहरानमाथिको आकाश नियन्त्रण गर्ने र आणविक खतरा हटाउने तथा क्षेप्यास्त्र खतरा हटाउन इजरायल दुई मुख्य उद्देश्यहरू प्राप्त गर्ने बाटोमा रहेको बताए ।


प्रकाशित मिति: ३ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?