Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

बुल्गेरियामा गुलाव महोत्सव आयोजना


एजेन्सी। बुल्गेरियाको काजानलकमा वार्षिक गुलाव महोत्सव आयोजना गरिएको छ । सोफियाबाट लगभग २ सय किलोमिटर पूर्वमा आयोजित यो महोत्सव शहरको बाहिरी भागमा गुलाव टिप्ने कामबाट शुरु भएको थियो ।

संगीतकार, अभिनेता, बालबालिका र खेलाडीहरू सहित लगभग १० हजार सहभागीहरूको साथमा यो महोत्सवको उद्घाटन गरिएको छ । गुलाव महोत्सव बुल्गेरियामा वार्षिक रूपमा जुन महिनाको पहिलो आईतवार आयोजना गरिन्छ ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?