Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रबाट जुम्लामा सुत्केरी सेवा केन्द्रको शिलान्यास


काठमाडौँ । जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा हिमानी ट्रस्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरिएको छ ।

पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले सुत्केरी सेवा केन्द्रको शिलान्यास गरेका छन् । सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि शनिवार पूर्वयुवराज्ञी शाह छोरा हृदयेन्द्रसहित जुम्ला पुगेकी थिइन् । जुम्ला विमानस्थलमा उनलाई स्थानीयवासीले स्वागत गरेका थिए ।

हिमानी ट्रस्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो । उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक बतनाउने विश्वास रहेको छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?