Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

लस एन्जलसमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप


एजेन्सी। आईतवार लस एन्जलसको डाउनटाउनमा २ सय भन्दा बढी प्रदर्शनकारीहरूले क्यालिफोर्नियामा सप्ताहान्तमा भएका आप्रवासन छापामारीविरुद्धको नवीनतम प्रदर्शनको क्रममा राष्ट्रिय गार्ड सैनिकहरूसँग झडप भएको छ ।

घटनास्थलमा राष्ट्रिय गार्ड सैनिकहरू, आप्रवासन र भन्सार सेवा र गृह सुरक्षा विभागका एजेन्टहरूले भीडलाई तितरबितर गर्न बारम्बार अश्रुग्यास र धुवाँ ग्रेनेड प्रहार गरेका थिए । भिडन्तको क्रममा केही प्रदर्शनकारी र पत्रकारहरू घाइते भएका छन् ।

आफूहरुले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न चाहेको भएपनि ट्रम्प प्रशासनले लड्न सैनिकहरू पठाएको बताए ।

भिडन्त भएको केही समयपछि, क्यालिफोर्निया गभर्नर ग्याविन न्यूजमले प्रदर्शनकारीहरूलाई शान्त रहन आग्रह गरेका छन् ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?