Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

गाजा मस्यौदा प्रश्तावमा अमेरिकाले गरेको भिटोप्रति संयुक्त राष्ट्रसंघका महासचिव निराश


एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा सम्बन्धी सुरक्षा परिषद्को मस्यौदा प्रश्तावमा अमेरिकाले गरेको भिटोप्रति निराश भएको बताएका छन् ।

गाजामा तत्काल युद्धविराम र मानवीय सहायतामाथिको प्रतिवन्ध हटाउन माग गर्ने मस्यौदा प्रश्तावले सुरक्षा परिषद्का १५ सदस्यहरूमध्ये १४ जनाको समर्थन जित्यो ।

संयुक्त राज्य अमेरिकाले एक्लै मस्यौदालाई भिटो गर्यो।

उनले दुई–राज्य समाधान दृष्टिकोणलाई जीवित राख्नु आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?