Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अष्ट्रेलियाको न्युनतम ज्याला ३.५ प्रतिशतले बढ्ने


एजेन्सी। औद्योगिक सम्बन्ध न्यायाधिकरणको वार्षिक समीक्षापछि अष्ट्रेलियाको न्युनतम ज्याला ३.५ प्रतिशतले बढ्ने घोषणा गरिएको छ ।

फेयर वर्क कमिसनले मंगलबार घोषणा गरेको छ कि जुलाई १ देखि राष्ट्रिय न्युनतम ज्याला प्रतिघण्टा २४.१ अष्ट्रेलियाली डलर (१५.६ अमेरिकी डलर) बाट बढेर २४.९५ अष्ट्रेलियाली डलर (१६.१ अमेरिकी डलर) प्रतिघण्टा वा पूर्णसमय ३८ घण्टा कार्य हप्ताको आधारमा प्रति हप्ता ९४८ अष्ट्रेलियाली डलर (६१४ अमेरिकी डलर) हुनेछ ।

एफडब्ल्युसीले सरकार, रोजगारदाता र युनियनहरूसँगको परामर्शको आधारमा गरिएको यो निर्णयले २६ लाखभन्दा बढी अष्ट्रेलियाली कामदारहरूलाई असर गर्ने बताएको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?