Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बाढीबाट मृत्यु हुने नाइजेरियालीको संख्या एक सय पुग्यो


काठमाडौँ। नाइजेरियाको उत्तर–मध्य नाइजर राज्यमा भारी वर्षाका कारण आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले विपत्ति भएको मोक्वा क्षेत्रमा गरेको घटनास्थल मूल्याङ्कन गरिएको थियो ।

गत बुधवार राति आएको भारी वर्षाले मोक्वाभरि विनाश मच्चाएको छ । ५० भन्दा बढी आवासीय घरहरू डुबानमा परेका छन् ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?