Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सिरिया र साउदी अरेबियाबीच नाकाबन्दी पछिको पुनर्निर्माणबारे छलफल


काठमाडौँ। सिरियाली विदेश मामिला प्रमुख असाद हसन अल–शिबानी र भ्रमणमा रहेका साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदले शनिबार दमास्कस विरुद्धको अन्तर्राष्ट्रिय प्रतिवन्ध हटाइएपछि सिरियाको पुनर्निर्माणमा बढ्दो द्विपक्षीय सहयोगबारे छलफल गरेका छन् ।

सिरियाली नेता अहमद अल–शारा र विदेशमन्त्रीको नेतृत्वमा रहेको साउदी प्रतिनिधिमण्डलबीचको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा अल–शिबानीले मुक्तिको क्षणदेखि विशेष गरी अन्तर्राष्ट्रिय समुदायमा सिरियाको पुन एकीकरणलाई समर्थन गर्ने र हालैका प्रतिवन्धहरू सहज पार्ने कार्यमा सहयोग गर्ने साउदी अरेबियाको समर्थनको लागि कृतज्ञता व्यक्त गरे ।

प्रतिवन्धहरू हटाउनु शुरुवात मात्र भएको बताए । अन्तरिम सिरियाली सरकारले बिजुली उत्पादनको लागि ग्यास आपूर्ति सुरक्षित गर्न अन्तर्राष्ट्रिय फर्महरूसँग सम्झौता गरिसकेको उल्लेख गर्दै जनताको लागि सेवाहरू सुधार गर्न गम्भीर कदम चालेको बताए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?