Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

वाशिंगटन डी.सी. मा दुई इजरायली दुतावासका कर्मचारीको गोली हानी हत्या


एजेन्सी। वाशिंगटन डी.सी. मा रहेको यहुदी संग्रहालय नजिकै राति दुई इजरायली दुतावासका कर्मचारीको मृत्यु भएको अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले बताएका छन् ।

वाशिंगटन डी.सी. मा रहेको यहुदी संग्रहालय नजिकै आज राति दुई इजरायली दुतावासका कर्मचारीहरूको हत्या गरिएको हो । मिडिया रिपोर्टहरूले दुई जनालाई गोली हानी मारिएको बताएका छन् । नोएमले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

घाइतेहरूमध्ये एक जनालाई गम्भीर अवस्थामा नजिकैको अस्पतालमा लगिएको थियो र उनको मृत्यु भएको थियो । प्रहरीले हाल घटनाको सम्बन्धमा चासो राख्ने व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?