Trending
>>   रुसी र इरानी राष्ट्रपतिसँग एर्दोगानको कुराकानी >>   जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प छैनः वनमन्त्री ठकुरी >>   मोरक्को र पानामा द्विपक्षीय सहयोग बढाउन सहमत >>   अन्योलमा धुलिखेल खावा सडकः ठेक्का रद्धपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन >>   इजरायलले सीमा बन्द गरेसँगै पश्चिम क्षेत्रका प्यालेस्टिनीको जनजीवन ठप्प >>   टर्किएद्वारा ३९ जना शंकास्पद आईएस सदस्य पक्राउ >>   आज मिति २०८२ साल असार ०३ गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल >>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

१ रुपैया अभियानबाट पाइलट पढेका दिपेन्द्रले उडाए पहिलो पटक विमान


काठमाडाैं । दोलखाका दिपेन्द्र घिशिङले आफ्नो बच्चै देखिको पाइलट बन्ने सपना पुरा गर्न पढाई खर्चको लागि १/१ रुपैया उठाएर पाइलट पढेका उनले पहिलो पटक विमान उडाएका छन्।

आफ्नो समस्या लिएर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रमा पहल गरेपनि कतैबाट सुनुवाइ नभएको गुनासो गरेका उनले १ रुपैया अभियानबाट पाइलट पढिछाड्ने आफ्नो अठोटलाई पुरा गर्दै खुशी व्यक्त गरेका छन् ।

उनले उनले पहिलो पटक विमान उडाएको भिडियो सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन् :

 


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?