Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

१ रुपैंयाको विवाह !


काठमाडौँ। नेपाल प्रहरीको समाचार कक्षमा कार्यरत असई सन्जय गौतम र रिमला बस्नेतले संभवतः नेपालकै मितब्ययी विवाह गरेकाछन् । पछिल्लो समयमा वैवाहिक समारोहमा हुने तडकभडक र फजुल खर्च गरि बिहे गर्ने हाम्रो समाजलाई यो उदाहरण पनि बन्न सक्छ।

गुरुलाई रु. १ मात्र दक्षिणा दिएर बिहे सम्पन्न गरेका उनले विवाहको लागि सिन्दुर घरैबाट,पोते भाउजुसँग मागेर र माला मन्दिरमै भेटेको प्रयोग गरि विवाह गरेका छन् ।


प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?