Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

लिबियाको त्रिपोलीमा झडप हुँदा ६ जनाको मृत्यु


एजेन्सी। लिबियाको राजधानी त्रिपोलीमा भएको हिंसात्मक झडपमा ६ जनाको मृत्यु भएको आपतकालीन चिकित्सा सेवाले जनाएको छ ।

स्थिति तुलनात्मक रूपमा स्थिर भएपछि आपतकालीन चिकित्सा तथा सहयोग केन्द्रको रिकभरी युनिटले अबु सलिम जिल्ला (दक्षिणी त्रिपोली) वरपरको झडपका क्षेत्रहरूबाट ६ जनाको शव बरामद गरेको बताएका छन् । आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ कि त्रिपोलीमा सुरक्षा अवस्था सुरक्षित र स्थिर रहेको बताइएको छ ।

प्रेसिडेन्सी काउन्सिलसँग संवद्ध स्थिरता समर्थन विभागको प्रमुख अब्दुल–घानी अल–किकलीको मृत्युको रिपोर्टको बीचमा सोमवार लिबियाको राजधानी त्रिपोलीमा प्रतिद्वन्द्वी सशस्त्र गुटहरू बीच हिंसात्मक झडपहरू भएका थिए । अल–किकलीको मृत्युको बारेमा रिपोर्टहरू दक्षिणी त्रिपोलीका केही भागका बासिन्दाहरूसँग मिल्दोजुल्दो छ । जसले भारी हतियारहरू सहितको तीव्र गोलीबारीको आवाज सुनेको पुष्टि गरेका छन् ।

सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि, लिबिया असुरक्षा र राजनीतिक अस्थिरताले ग्रस्त छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?