Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा सय प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्तै शुरु गर्न अधिकार दिइरहेको बताएका छन्।

उनले आफ्नो यो कदम हलिउड चलचित्रलाई बचाउनु रहेको बताउदै हलिउड चलचित्रका निर्माण क्षमताहरु चोरिरहेको आरोप लगाएका छन् । उनले अमेरिकाको चलचित्र उद्योग एकदमै छिटो मृत्युको मुखमा पुगिरहेको बताएका छन् ।

विदेशी भूमिमा निर्माण हुने र अमेरिकामा आउने कुनैपनि चलचित्रहरूमा १०० प्रतिशत कर लगाउन निर्देशन दिएका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?