Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

टर्कीद्वारा पाकिस्तानमा हतियार पठाएको आरोप अस्वीकार गर्दै भारत–पाकिस्तानलाई संयमताको लागि आग्रह


काठमाडौँ। टर्कीये सरकारले सोमवार इस्लामाबाद र नयाँ दिल्ली बीच बढ्दो तनावको बीचमा पाकिस्तानमा हतियार बोकेको विमान पठाएको रिपोर्टलाई अस्वीकार गरेको छ ।

केही सञ्चारमाध्यममा टर्कीएले हतियारले भरिएको ६ वटा विमान पाकिस्तान पठाएको समाचार प्रकाशन गरेका थिए । सरकारको सञ्चार निर्देशनालयले एउटा टर्कीको यातायात विमान आफ्नो आफ्नो मार्गमा अगाडि बढ्नुअघि इन्धन भर्नको लागि मात्र पाकिस्तानमा अवतरण गरेको बताएको छ । राजधानी अंकारामा मन्त्रिपरिषद्को बैठकपछि सोमबार पत्रकारहरूसँग भेट गर्दा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भारत र पाकिस्तान बीच संयमताको लागि आह्वान गरेपछि यो अस्वीकार आएको हो ।

अस्थिरतालाई थप बढाउँदै पाकिस्तानी सुरक्षा स्रोतहरूले विवादित कश्मीर क्षेत्रको वास्तविक सीमा, नियन्त्रण रेखामा पाकिस्तानी र भारतीय सेनाहरूबीच आक्रमण शुरु भएको रिपोर्ट गरेका छन् ।


प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?