Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इरानको बन्दरगाह विस्फोटमा २५ जनाको मृत्यु, ८ सय घाइते


एजेन्सी। इरानको दक्षिणी प्रान्त होर्मोज्गानको बन्दरगाहमा शनिवार भएको ठूलो विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । साथै ८ सय जना घाइते भएका छन् ।

घटनाको सही कारण अझै पत्ता लागेको छैन । प्रान्तीय राजधानी बन्दर अब्बासको शाहिद राजाई बन्दरगाहमा विस्फोट भएको थियो । जसपछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पठाइएको थियो र सबै बन्दरगाह गतिविधिहरू निलम्वित गरिएको थियो ।

राष्ट्रिय विपद् व्यवस्थापन संगठनका प्रवक्ता हुसेन जफरीले फार्सलाई बताएअनुसार बन्दरगाहमा रहेको कन्टेनरमा रहेको रासायनिक पदार्थले विस्फोट गराएको हुनसक्छ ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?