Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

चीनको ग्रेट वालमा अन्तर्राष्ट्रिय ट्रेल दौड आयोजना


चिन। उत्तरी चीनको हेबेई प्रान्तमा रहेको ग्रेट वालको जिन्साङ्लिङ खण्डमा गोल्डेन ट्रेल वल्र्ड सिरिजको दौड आयोजना गरिएको छ ।

कार्यक्रममा ५२ देश र क्षेत्रका २ हजार ५ सय भन्दा बढी ट्रेल दौड उत्साहीहरूले भाग लिएका थिए । बेइजिङबाट लगभग १ सय ५० किलोमिटर उत्तरमा अवस्थित जिनशानलिङ मिङ राजवंश (१३६८–१६४४) ग्रेटवालको सबैभन्दा राम्रो संरक्षित खण्डहरू मध्ये एक हो ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?