
काठमाडौँ । आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेटमा डोल्पाको जिल्लाको कान्जिरोबा भन्ने स्थानमा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भुकम्प गएको छ।
प्रकाशित मिति: १४ बैशाख २०८२, आईतवार