Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

गर्मीसँगै बढ्यो फलफूलको व्यापार


काठमाडौँ। गर्मी बढेसँगै फलफूलको व्यापार व्यवसाय बढेको छ ।

अंगुर, स्याउ, मेवा, सुन्तला, नरिवल, केरा लगायतका फलफूलहरु बजारमा धेरै विक्री हुने गरेका छन् । गर्मी याममा जाडोको भन्दा बढी फलफूलहरु खाने गरिन्छ । फलफूलले गर्मीलाई कम गर्ने र शितलता प्रदान गर्ने भएकाले पनि गर्मी याममा फलफूलको व्यापार व्यवसाय बढी हुने गर्दछ । उखु, नरिवलको जुस गर्मीको समयमा बढी खाने गरिन्छ ।


प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?