२७ चैत्र २०८१, बुधबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पाणिनी तपोभूमि सम्मेलन उद्घाटनका लागि अर्घाखाँची जाँदैछन् ।
उनी काठमाडौंबाट हेलिकप्टर चढेर बिहान साढे ११ बजेअर्घाखाँची जाने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: २७ चैत्र २०८१, बुधबार