Trending
>>   एशियन इन्सिच्युट अफ टेक्नोलोजीलाई १ लाख अमेरिकी डलर सहयोग गर्ने मन्त्रिपरिषदको निर्णय >>   सरकारले म्यानमारमा नेपाली सेनाको टोलि पठाउने >>   संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय >>   कस्तो रहला आज देशभरको मौसम ? >>   आज मिति २०८१ साल चैत्र १९ गते मंगलबार,हेर्नुहोस् आजको राशिफल >>   प्रदर्शनका नाममा भइरहेका उश्रृंखल क्रियाकलापले विदेशी लगानीकर्ताहरु प्रभावित हुन्छन्ः अध्यक्ष अग्रवाल >>   राजश्व छलीमा मिलापत्रमार्फत भुक्तानी हुँदा राजश्व संकलनमा फाइदा पुग्छः अर्थमन्त्री >>   संविधान त्रुटीपूर्ण छ, पुनःलेखन गर्नुपर्छः उपेन्द्र यादव >>   तीनकुनेमा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्याली >>   राप्रपा सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेः प्रमुख सचेतक बर्तौला
Logo
१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

राजावादीको प्रदर्शनमा घाइते भएका सविन महर्जनको मृत्यु


काठमाडौँ। राजावादीको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिएका छन् । शुक्रवार राजसंस्था पुनःस्थापनाका लागि आयोजित राजावादीको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको थियो ।

राजावादीहरुले कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी, तोडफोड र लुटपाट, निजी सञ्चारगृह तथा सवारी साधनमाथि समेत आगजनी गरेका थिए ।


प्रकाशित मिति: १५ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?