Trending
>>   तनावग्रस्त तीनकुने (तस्बिरहरु) >>   वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल >>   राजवादीलक्षित महासचिव चन्दको टिप्पणीः जनतालाई प्रभुहरुको खाँचो छैन >>   गणतन्त्रवादीहरुले जनअपेक्षाअनुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्व सल्बलाएः अध्यक्ष दाहाल >>   काँग्रेसका मधेस प्रदेश सांसदद्वारा पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा >>   ३ लाख युरो माग गर्दै अमेरिकी नागरिकलाई अपहरण गर्ने व्यक्ति पक्राउ >>   पाकिस्तानमा प्रहरी गाडीमा विस्फोटः २ जनाको मृत्यु, २१ जना घाइते >>   राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शनः सुरक्षा शतर्कता बढाइयो >>   पूर्वराजा शाहलाई देउवाको आग्रहः आश नगरे हुन्छ, अब गणतन्त्र हट्दैन >>   आज मिति २०८१ साल चैत्र १५ गते शुक्रबार,हेर्नुहोस् आजको राशिफल
Logo
१५ चैत्र २०८१, शुक्रबार
१५ चैत्र २०८१, शुक्रबार

कुलमानलाई हटाएकोप्रति शेखरको प्रतिक्रिया–’विनाशकाले विपरीत बुद्धि’


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । सत्तारुढ दलहरूले पनि सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन् ।

कांग्रेसका नेता डा शेखर कोइरालाले पनि यस विषयमा मुख खोलेका छन् । उनले यस कदमलाई सरकारको कुशासनको निरन्तरताको अर्को कडी भनेका छन् । उनले लेखेका छन्– ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?