Trending
>>   काँग्रेसका मधेस प्रदेश सांसदद्वारा पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा >>   ३ लाख युरो माग गर्दै अमेरिकी नागरिकलाई अपहरण गर्ने व्यक्ति पक्राउ >>   पाकिस्तानमा प्रहरी गाडीमा विस्फोटः २ जनाको मृत्यु, २१ जना घाइते >>   राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शनः सुरक्षा शतर्कता बढाइयो >>   पूर्वराजा शाहलाई देउवाको आग्रहः आश नगरे हुन्छ, अब गणतन्त्र हट्दैन >>   आज मिति २०८१ साल चैत्र १५ गते शुक्रबार,हेर्नुहोस् आजको राशिफल >>   सांसद सुदन किराँतीको आरोपः प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ >>   अपाङ्गतामैत्री पुल निर्माण र सडक बत्ती जडान महानगरको प्राथमिकताः मेयर महर्जन >>   प्रतिपक्षीले संसद अवरुद्ध पारेर मुलुकलाई कानून विहिनतामा धकेल्न खोज्योः प्रधानमन्त्री >>   न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह
Logo
१५ चैत्र २०८१, शुक्रबार
१५ चैत्र २०८१, शुक्रबार

सरकारलाई बालेनको चेतावनी : सबैलाई टुकुचामा गाडदिन्छु ,त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!


काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सबैलाई टुकुचामा गाडिदिने चेतावानी दिदै त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो भन्दै आक्रोश पोखेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!


प्रकाशित मिति: ११ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?