Trending
>>   तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिक जस्तो बन्योः अध्यक्ष दाहाल >>   तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु >>   जित निकाल्ने काठमाडौं र ललितपुरको लक्ष्य >>   दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी >>   राजावादीले रास्वपा प्रमुख सचेतक परियारको गाडी जलाए >>   आपराधिक कुकृत्य गर्ने तत्वलाई तिरस्कार र प्रतिवाद गरौँ : एकीकृत समाजवादी >>   राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छः गृह मन्त्रालय >>   राजावादीको प्रदर्शनमा घाइते भएका सविन महर्जनको मृत्यु >>   तनावग्रस्त तीनकुने (तस्बिरहरु) >>   वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल
Logo
१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

सरकारले कुलमान घिसिङलाई पदबाट हटायो


काठमाडौँ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।

घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटकपटक स्पष्टिकरण सोधेको थियो । पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टिकरण दिएका थिए ।


प्रकाशित मिति: ११ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?