Trending
>>   आज मिति २०८१ साल चैत्र १४ गते बिहिबार,हेर्नुहोस् आजको राशिफल >>   राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल >>   प्रतिपक्षी दललाई प्रधानमन्त्रीको चेतावनीः धेरै हलुका र उत्ताउलो नहुनु >>   प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग,जवाफ दिनैपरे विभागिय मन्त्रीले दिने: बर्तौला >>   प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः ‘एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो’ >>   ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल >>   सिंहदरबारबाट म निस्किने बित्तिकै कुलमान हटाइयो, एक-दुई दिन पर्खिएको भएपनि हुन्थ्योः अध्यक्ष दाहाल >>   ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   चीनको सिनफेङले इजिप्टको सुएज नहर आर्थिक क्षेत्रमा १.६५ अर्ब अमेरिकी डलरको औद्योगिक परिसर स्थापना गर्ने >>   कुलमान बर्खास्तीबारे माओवादीः प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने खेल
Logo
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

शीर्ष नेताहरूबीचको छलफलअघि प्रचण्ड र राष्ट्रपति पौडेललाई भेट किन?


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट वार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न सोमबार प्रचण्ड शीतल निवास पुगेका हुन् । भेटमा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।


प्रकाशित मिति: ११ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?