Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

समाचार


स्वयँसेवी सँस्था अप्टिमिष्ट इन्टरनेशनल नेपाल डिस्ट्रिक्टको सप्ताहब्यापि कार्यक्रम सम्पन्न

काठमाडाैं । अप्टिमिष्ट इन्टरनेशनल स्वयँसेवी सँस्था सन १९१९ मा स्थापना भएको सँस्थाको अमेरिकामा मुख्यालय रहेको छ । बिश्वभर करिब एक लाख सदस्य रहेको सँस्थाले बालबालिकाको क्षेत्रमा काम गर्छ । प्रत्येक फेब्रुअरि महिनाको पहिलो बिहिबार लाई आफ्नो अन्तर्राष्ट्रिय दिवस मनाउने गर्दछ । ५६ स्थानिय क्लबहरु रहेको नेपालले यो हप्ता बिभिन्न कार्यक्रमहरु

ईभेन्टका लागि पोखरेलीको रोजाईमा ‘द लेकसाइड रिट्रिट’

पोखरा । सुन्दर पर्यटकीय नगरी पोखराको लेकसाईडमा रहेको द लेकसाइड रिट्रिट रिसोर्ट पछिल्लो सयम विभिन्न सेमिनार र पार्टीहरुको गन्तब्य बनेको छ । आइएमइ ग्रुप अन्तर्गत बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको उक्त रिसोर्ट पोखरामा हुने विवाह, ब्रतबन्ध, बर्थ डे र विविध पार्टीहरुको लागि रोजाईमा पर्ने गरेको हो । पोखराको लेकसाईडकै

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। फागुन ३ गते बिहिबार दिउँसो एक बजे बस्नेगरी बैठक आह्वान गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। बैठकमा पार्टीको केन्द्रीय महासमिति बैठकबारे छललफल गर्ने तय भएको छ। कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० सम्मको लागि

एमाले महासचिव पोखरेलकाे गाडी दुर्घटनाः शर्मा र शाहीकाे विर अस्पतालमा उपचार जारी

काठमाडाैं । नेकपा (एमाले)का महासचिव कमरेड शंकर पोखरेल चढेको गाडी हिजो दैलेखको डुंगेश्वर गापा–१, चुप्रा नजिक दुर्घटना भएको थियो । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार महासचिव कमरेड तत्पश्चात दैलेख बजार आई आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गरी काठमाडौं फर्किनुभएको छ । गाडीमा सवार महासचिव कमरेड, केन्द्रीय सदस्य दीपा शर्मा र प्रदेश

पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दामा सुनुवाइ जारी !

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आइतबारबाट सुरु भएको छ । विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतमा सुरु भएको हो । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा

महासंघ प्रतिष्ठानको ‘अग्र अनुहार’ लोकार्पणमा फोनिजको विरोध

काठमाडौं । महासंघ प्रतिष्ठान शाखाले निकालेको पुस्तक अग्र अनुहार कथा अग्रजको गाथा महासंघको सार्वजनिक गर्ने कार्यक्रममा महासंघ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा माग राखि आदिवासी जनजाति पत्रकार संघ फोनिजको विरोध गर्दै साथै विरोधका कारण उक्त पुस्तक सौहार्दपूर्ण वातावरणमा लोकार्पण हुन सकेन ।

अबुधाबीमा पहिलो हिन्दु मन्दिर मोदीले उदघाटन गर्ने

अबुधाबी । अबुधाबीमा पहिलो हिन्दु मन्दिर निर्माण सम्पन्न भएको छ । सो मन्दिरको उदघाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फागुन २ गते गर्नेछन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) को दुई दिने भ्रमण गर्ने र सो मन्दिर उदघाटन गर्ने कार्यक्रम रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक तथा निजी क्षेत्रमा सदाचारिताको आधार विकास गर्न ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमुक्त समाज निर्माण गर्नका लागि सबै क्षेत्रलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । “हाम्रा

भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्ति विकास र उन्नतिमा अवरोध: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने बताउनुभएको छ । उहाँले यसले राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गर्नुभयो । “भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्नेमात्र होइन राष्ट्रको

नमिलेको सतह, बिजुलीका पोल र नसमेटिएका खानेपानीका लाइन पैदल मार्गका मुख्य अवरोध

काठमाडौँ । सहरमा पैदल मार्गको चौडाइ कम नै छ । भएका मार्गमा पनि बिचैमा बिजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका पाइप राखिएका छन् । यी पैदल मार्गका अवरोध हुन् । सहरी सुन्दरता र व्यवस्थापनका बाधक हुन् । खण्डीकृत योजनाले पूर्वाधार विकासमा पारेको नकारात्मक प्रभावका बारेमा

सम्वन्धित समाचारहरु