Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

समाचार


कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।आज पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ । आजको बैठकमा केन्द्रीय समितिको बैठकमा आज उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको

सहकारी ठगी छानबिन समितिले आज रवि लामिछानेसँग सोधपुछ गर्दै

काठमाडौं । संसदीय छानबिन विशेष समितिले सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई आज दिउँसो २ बजे सोधपुछका लागि बोलाएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

मनसुनी वायुको प्रभाव कायमै,यी प्रदेशमा मुसलधारे भारी बर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा

गोठमा बाँधेको भैँसीले मार्‍याे बाघ !

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका -६ प्रतापुरमा आज बिहान सवा ३ बजे बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । गोठमा बाँधेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको थियो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार

कलाकार विपिन कार्कीलाई जन्मदिनको दिन नै मातृशोक

काठमाडौँ । कलाकार विपिन कार्कीलाई जन्मदिनको दिन नै मातृशोक परेको छ । पाटन अस्पतालमा ४ दिनदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार गरिँदै आएको आमा सरस्वतीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भएको हो । उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएको थियो ।

नयाँ प्रहरी कानुन छिट्टै संसदमा पेस हुन्छ : गृहमन्त्री लेखक

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुने गरी नयाँ कानुन नै बनाउन लागिएको बताएका छन् । जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेस हुने बताए

साफ यु–२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौं। साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा प्रतिस्पर्धा हुँदैछ यसअघिको खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेर एक खेल अगावै सेमिफाइनलमा पुगिसकेकादुवै टोलीले आज दोस्रो खेल खेल्दै छन् । दुबै टोलीको समान तीन अंक छ । गोलअन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा

बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

काठमाडौं । चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालय नजिक एक घरको आँगनमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आज विहान तारसहितको प्रेसर कुकर झोलामा घरअगाडि फेला परे पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। खबर पछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । शंकास्पद देखिएको सो

पहिरोले पृथ्वी राजमार्गको सडक अवरुद्ध

तनहुँ। पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले साना तथा मझौला सवारी साधनहरूलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको रुट प्रयोग गर्न भनेको छ । यस्तै, घाँसीकुवातर्फबाट दमौलीतर्फ जानु परेमा घाँसीकुवा, पोल्याड, रानीगाउँ हुँदै

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

काठमाडौं । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारतको पाँच दिनको भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा आज स्वदेश फर्किँदै छिन् । परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा विदेशमन्त्री जयशंकर,प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी छिन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, व्यापार, कनेक्टीभिटी, हवाई रुट,

सम्वन्धित समाचारहरु