Trending
>>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

समाचार


तिहारको बिदामा सर्वोच्च अदालत खुला रहने

काठमाडौँ । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१

फाइनलमा फेरि चुक्यो नेपाल, बंगलादेशले जित्यो उपाधि

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा नेपाललाई हराउँदै बंगलादेशले  फुटबलको उपाधि जितेको छ । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले १ /१ को बराबरीमा रहेको खेलमा  ८१ औँ मिनेटमा गरेको गोलले अग्रता लिएको हो । बंगलादेशका खेलाडीले प्रहार गरेको बल नेपाली गोलकिपर एन्जिला तुम्बापोले पञ्च गरेर क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो

निलम्बित मुख्यसचिव डा. अर्यालले पाए सफाइ

काठमाडौँ । निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनलाई सफाइ पाउने फैसला गरेको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले गरेको सो

धनराज गुरुङ माथि पनि छानबिन र अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

पोखरा । गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले सहकारीमा मुछिएका सबैमाथि छानबिन र दोषी देखिए कारबाही हुने बताएका हुन् । बुधवार पोखरा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै तथ्यले प्रमाणित भए सबैमाथि अनुसन्धान र कारबाही गर्ने बताउदै गृहमन्त्री लेखकले धनराज गुरुङ माथि पनि छानबिन र अनुसन्धान हुने बताएका छन् । ‘धनराजजी माथि

कोरला नाका हेर्ने सशस्त्रको बिओपीमा निर्मित ब्यारेक भवन उद्घाटन

काठमाडौँ । नेपाल र चीनको सिमानामा पर्ने मुस्ताङको लामान्थाङ गाउँपालिका-४ स्थित नेचुंगामा निर्माण भएको सशस्त्र प्रहरीको बिओपीमा निर्मित ब्यारेक र अध्यागमन कार्यालय भवनको गृहमन्त्री रमेश लेखकले बुधबार उद्घाटन गरेका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृहसचिव गोकर्णमणि दुवाडी, आइजिपी बसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय

सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेल सक्रिय

काठमाडौं। सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सक्रियता देखाएका छन् । नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महशुल छुटको व्यवस्था लागू गराउन मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय

बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको दोस्रो हाफमा बंगलादेशका मोनिका चक्माले गोल गरेकी चार मिनेटमै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी छिन् । खेलको ५२ मिनेटमा नेपालको डिफेन्सको कमजोरीलाई उठाउँदै बंगलादेशका मोनिका चक्माले गोल गरेकी चार मिनेटमै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी छिन् ।

पद्मरत्न तुलाधर जनप्रिय नेताका रूपमा स्थापित : प्रधानमन्त्री

काठमाडौँ । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनः बहालीका लागि अनवरत योगदान पुर्‍याउनुभएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ । नेपाल भाषाका साहित्यकारकारुपमा निरङ्कुश शासनाविरुद्ध तथा स्थापनाका लागि साहित्य सिर्जना गरी जनता माझ जागरण ल्याउन उहाँले पुर्‍याएको योगदानको चर्चा गरिएको हो । ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’द्वारा

महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने

काठमाडौँ । नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदै छ । आजको प्रतियोगिता अवलोकन गर्न तथा पुरस्कार वितरण गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि आज दशरथ  रङ्गशाला जाने कार्यक्रम रहेको प्रधानमन्त्रिको सचिवालयले जानकारी दिएको छ। सन् २०१० मा बङ्गलादेशबाट

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

काठमाडौँ । नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदै छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा

सम्वन्धित समाचारहरु