१ असार, चितवन । भारतको अयोध्यादेखि देवघाट तीर्थयात्रामा आएका एक यात्रीको नदीमा स्नान गर्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले दिएको जानकारी अनुसार देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा शुक्रबार मध्यान्ह एक जनाको डुबेर मृत्यु भएको हो । प्रहरीका
१ असार, काठमाडाैँ । स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको ‘एनआइयू इलेक्ट्रिक’ दुई पाङ्ग्रे सवारीसाधन नेपालमा ८० हजार भन्दा किलोमिटर गुड्न सफल भएको छ । इको इन्फिनिटी प्रालिले सन् २०१७ देखि सो ब्राण्डका सवारीसाधन नेपाल भित्र्याएको थियो । ‘एनआइयू इलेक्ट्रिक’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा यसले
१ असार, काठमाडाैँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । अवधि पुगेकालाई सुगम र दुर्गममा मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको हो । गृहले आज (शुक्रबार) उक्त सरुवा तथा पदस्थापन गरेको हो । सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू, गृहमै
१ असार, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई फेन्सिङ तार काटेको विषयमा स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको भन्दै प्राधिकरणले प्रमुख शाहलाई स्पष्टीकरण सोधेको हो । सात दिनभित्र जवाफ नदिए कानुन बमोजिम भई जाने प्राधिकरणले
१ असार, काठमाडाैँ । विभिन्न ३५ जना कानुन व्यवसायीहरुले नेपाल बार एसोसिएसनको सदस्यता प्राप्त सहज बनाउन माग गर्दै बारका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार यज्ञमणी न्यौपानेसहितिका कानुन व्यवसायीहरुले बार अध्यक्ष गोपालकृष्ण घिमिरेलाई भेटेर ३ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । काुनन व्यवसायीहरुले नेपाल बार र न्यायालय भित्र राजनीति नगर्ने परिपार्टी संस्थागत
१ असार, काठमाडाैँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्वाचित भएका छन् । सर्वसाधारण सेयर धनीका तर्फबाट भण्डारी र अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । उक्त पदका लागि ३ जनाले उम्मेद्वारी दिएका थिए । तर, कृष्णप्रसाद अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि सर्वसाधारण सेयर धनीको तर्फबाट
१ असार, काठमाडाैँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिले
१ असार, झापा । झापाको कचनकवलमा नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले साइरन भन्दै ‘सेन्सर’ जस्तो देखिने उपकरणहरू राखेपछि स्थानीयले हटाउन अनुरोध गरेका छन् । स्थानीय सरकार तथा प्रशासनसँग समन्वय नगरी भारतीय पक्षले उपकरण राखेपछि त्यसको विरोध भएको हो । नेपाल–भारत सीमा दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन विपरीत भारतीय पक्षबाट कचनकवल –१
१ असार, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गरेका छन् । आज (शुक्रबार) अदालतले तोकको निर्धारित १ बजेभित्रै जिल्ला सरकारी वकिलको कार्यालयले जवाफी बहस सकेको हो । उहाँहरुले अभियुक्तका वकिलहरुले उठाएको कानुनी प्रश्नको जवाफ दिएका थिए ।
१ असार, इलाम । इलामको सहकारीमा काम गर्दा ठगी गरेको भन्दै प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका –६ का ४५ वर्षीय वेननिधी पोख्रेल हुन् । पोख्रेलले सन्दकपुर गाउँपालिकामा रहेको सानीमाई चिया उत्पादक सहकारी संस्थाको पूर्व सचिव र व्यवस्थापक रहँदा संस्थाको रकम हिनामिना गरेको भन्दै प्रहरीमा जाहेरी