Trending
>>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल >>   एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन >>   हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग >>   हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल >>   सर्वोच्चले दानबहादुर कार्कीलाई दिएन अन्तरिम आदेश >>   पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल >>   एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली >>   रास्वपालक्षित ओलीको टीप्पणीः ‘चुनाव लड्ने क्लव बनाएर हामीसँग प्रतिष्पर्धा गर्दैछन्’ >>   काठमाडौं–तराई द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न, महादेवटार सुरुङको ब्रेकथ्रु >>   काठमाडौं–तराई द्रुतमार्गले गुणात्मक परिवर्तन ल्याउँछः राष्ट्रपति पौडेल
Logo
३ मंसिर २०८३, बिहीबार
३ मंसिर २०८३, बिहीबार

समाचार


राजसंस्था पुनःस्थापना गराएरै छोड्छौँः डा. जगमान गुरुङ

काठमाडौँ। राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले अगामी वैशाख २२ गते सामुहिक गिरफ्तारी दिने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष तथा पक्राउ परेका नेताहरुलाई मुक्त गर्न सरकारलाई अगामी वैशाख २१ गतेसम्मको समय दिएको बताएका छन् । उनले

मुलुकमा अझैपनि थाहा नहुनेगरी भ्रष्टाचार भइरहेको हुनसक्छ:प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकास र सुशासन चाहिएको उल्लेख गर्दै भ्रष्टाचारीहरुसँग सम्झौता हुन नसक्ने बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सको बार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्न आफूपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताए । उनले मुलुकमा अझैपनि थाहा

चुनौतिका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धि महासंघ अध्यक्ष सिंह

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विभिन्न प्रकारका चुनौतिका बाबजुद नेपालले जलस्रोत, सडक सञ्जाल, सिंचाई, उड्डयन क्षेत्र लगायतमा महत्वपूर्ण उपलब्धि हाँसिल गरिरहेको बताएका छन् । सिंगापुरमा एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरूको साझा निर्माण संगठन (इफाप्का) को ४७ औं सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै महासंघ अध्यक्ष सिंहले

पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा

काठमाडौँ। पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित भीषण वर्षा भएको छ । बुधवार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङ लगायतका जिल्लामा भीषण वर्षा भएको हो । नेपालमा वर्षा नहुँदा प्रदुषणको तह जोखिमपूर्ण छ । जसले आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्याहरु देखिरहेका छन् । ठूलो पानी परेसँगै काठमाडौं उपत्यका लगायत

रोजगारी सिर्जनाका लागि आइएसभिजी र चीनको सांघाई हाइस्यानबीच सम्झौता

काठमाडौँ। इन्टरनेशनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपले नेपालमा रोजगारी सिर्जनाका लागि संयुक्त रुपमा काम शुरु गर्ने भएका छन् । बुधवार काठमाडौंमा दुई संस्थाबीच नेपालमा रहेको बेरोजगारको समस्या अन्त्य गर्नेबारेमा मिलेर काम गर्ने सम्झौता भएको हो । रोजगारीको अवसर सिर्जना गर्न सबैभन्दा पहिला भाषिक ज्ञान महत्वपूर्ण भएकाले दुई

अमेरिकाले लिएको पारस्पारिक भन्सार नीति : नेपालले गर्नुपर्ने के हो ?

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व व्यापार नै तरंगित हुनेगरी अप्रिल– देखि रेसिप्रोकल भन्सारदर कार्यान्वयनमा ल्याएका छन्  । उनले ल्याएको भन्सारदरको असर शक्तिशाली देशहरुमा मात्रै नभई नेपालमा पनि पर्ने देखिएको छ । खासगरी अमेरिकाले जारी गरेको पारस्पारिक भन्सार नीतिका कारण नेपालबाट संयुक्त राज्य अमेरिकामा निर्यात हुने वस्तुहरुलाई प्रभाव पार्नेछ

अछाममा सिलिण्डर विष्फोट भई फैलीएको आगलागीमा २७ घर जलेर नष्ट

अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा आगो बजारमा फैलिएको थियो । जलेका

इजिप्ट र फ्रान्सद्वारा लाल सागरमा हरियो हाइड्रोजन कम्प्लेक्सको लागि ७ अर्ब युरोको सम्झौतामा हस्ताक्षर

एजेन्सी। इजिप्ट र फ्रान्सले मंगलवार इजिप्टको लाल सागर तटमा रहेको रास शुकेरमा हरियो हाइड्रोजन र अमोनिया उत्पादनको लागि एकीकृत कम्प्लेक्स स्थापना गर्न ७ अर्ब युरो (७.६४ अर्ब अमेरिकी डलर) को सम्झौतामा हस्ताक्षर गरेका छन् । फ्रान्सको इडिएफ नवीकरणीय र इजिप्ट–युएई फर्म शुन्य अपशिष्ट मिलेर बनेको ग्रीन फ्युल एलायन्ससँग साझेदारी गर्दै

गाजा मुद्दामा अन्तर्राष्ट्रिय सहयोग महत्वपूर्णः इजिप्टका रक्षामन्त्री

एजेन्सी। इजिप्टका रक्षा तथा सैन्य उत्पादन मन्त्री अब्देल मगिद सकरले मंगलवार तनाव कम गर्न, नागरिक जीवनको रक्षा गर्न र गाजामा प्यालेस्टिनीहरूलाई मानवीय सहायताको प्रवाह सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहकार्यको महत्वमा जोड दिएका छन् । सैन्य प्रवक्ताको एक विज्ञप्तिअनुसार सरकारले भ्रमणमा रहेकाफ्रान्सेली सशस्त्र बल मन्त्री सेबास्टियन लेकोर्नुसँगको भेटमा यी टिप्पणीहरू गरेका हुन्

स्पेनी सरकारद्वारा अमेरिकी करको प्रभाव कम गर्न नयाँ रणनीति

एजेन्सी। स्पेनी सरकारले मंगलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युरोपेली संघमाउत्पादित सामानहरूमा लगाइएको २० प्रतिशत करको प्रभावलाई कम गर्ने उद्देश्यले विभिन्न उपायहरू पारित गरेको छ । अप्रिल ३ मा प्रधानमन्त्री पेड्रो सान्चेजले घोषणा गरेपछि स्पेनी मन्त्रिपरिषद्को मंगलवारको साप्ताहिक बैठकमा व्यावसायिक जवाफ र पुनः शुरुवात योजनालाई अनुमोदन गरिएको थियो । मन्त्रिपरिषद् बैठकपछि

सम्वन्धित समाचारहरु