Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


प्रधानमन्त्रीले साेधे-“सरकारी अस्पतालमा बिरामीलाई विना भञ्झट सहज उपचार दिन के गर्नुपर्छ?”

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिनुभएको छ ।स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ

रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

भक्तपुर । पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको छ। गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो। सोहीअनुसार रास्वपाको बागमती प्रदेश समितिले आज र भोलि भक्तपुरमा ‘क्लोज

विद्यार्थी ड्रप आउट रोक्न विशेष शिक्षा नीति आवश्यक छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्ने बताए । ‘कांग्रेस–एमालेको सरकार बन्नुका कारण सुशासन कायम गर्ने, जनतामा आशा जगाउने,

वरिष्ठ शास्त्रीय संगीत गुरु कामतको गित गाएर सम्झना

काठमाडौं । गुरुदेव कामत संगीत फाउण्डेशन तथा गुरुकुल संगीत पाठशाला परिवार द्धारा आयोजित वरिष्ठ शास्त्रीय संगीत गुरु, संगीतकार तथा गायक स्व. गुरुदेव कामतको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उपस्थित कलाकारहरु गुरुको सम्झनामा गित प्रस्तुत गर्दै ।

आज मिति २०८१ साल साउन २६ गते शनिबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल साउन २६ गते शनिबार( 10 August, 2024) श्रावण शुक्लपक्ष षष्ठी ०१:५६ बजेसम्म, त्यसपछी सप्तमी मेष – व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा

सुमना श्रेष्ठको पर्यटनमन्त्रीलाई खुलापत्र: आशा छ जनतालाई निराश बनाउनु हुनेछैन !

मितिः २०८१/०४/२५ माननीय मन्त्री बद्री प्रसाद पाण्डे ज्यू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार, काठमाडौं, नेपाल। विषयः नेपालको हवाई सुरक्षा सम्बन्धी नीतिगत पहलहरु शीघ्रताका साथ कार्यान्वयन गर्न सुझाव पत्र। महोदय, यहाँको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सुझाव माग्नु भएको जानकारी समाचारमार्फत प्राप्त भयो । यसैकारण मेरा सुझाव यस

बंगलादेशकाे राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छाैँः कांग्रेस

भक्तपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । श्रावण २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ । बैठकको निर्णय ः (१) घनिष्ठ कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र बंगलादेशमा विगत

शान्तिश्रीले ल्याइन तीज गीत ‘माथि माथि माया बग्छ’

काठमाण्डौं । नजिकिदै गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतमा गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा माधव भण्डारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा जुना विश्वकर्मा र

पहिलो राणाकालीन विद्यालयको दर्दनाक अवस्था

भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको हो । सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय निकाय देखि प्रदेश केन्द्रले समेत उपेक्षा

आज कोशी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौ। कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शुक्रबार प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामासार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सम्वन्धित समाचारहरु