काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजले स्वदेशी विद्वान र लेखकलाई भन्दा विदेशी लेखकका विचार तथा लेखलाई बढी महत्व दिने गरेको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालीले लेखेका तथ्यपूर्ण र तर्कसंगत विचारलाई समेत पर्याप्त महत्व नदिने प्रवृत्ति रहेको बताएका
काठमाडौँ । काठमाडौंको हाँडीगाउँमा ‘कहीँ नभएको जात्रा’का रूपमा परिचित चोक्टे नारायणको जात्रा मनाइएको छ । उल्टो खटमा देवता राखेर नगर परिक्रमा गराइने यस जात्राले हाँडीगाउँको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई प्रतिबिम्बित गर्छ । जात्राको प्रमुख विशेषता अन्य जात्राभन्दा फरक शैलीमा खट यात्रा गराउनु हो । सामान्यतया खटको गजुर माथि
काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले आफू राजनीतिमा आएको बताएका छन् । पोखरामा मंगलवार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले बाल्यकालमा लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरूले भोग्नुपरेको कठिनाइ नजिकबाट देखेको स्मरण गरेका छन् । उनले त्यही अनुभवले
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता लेखनाथ दाहालले बालेन्द्र साह नेतृत्वको सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफल भइसकेको टिप्पणी गरेका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बजेट कार्यान्वयन समेत प्रभावकारी रुपमा हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सरकार गठन भएको आठ महनिासम्म समेत
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने संवाद अभियान सञ्चालन गर्ने बताएका छन् । पोखरामा मंगलवार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले वर्षौँदेखि काँग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग संवाद गर्नुपर्ने बताएका हुन् । मतदाताले काँग्रेसलाई मत नदिनुको
काठमाडौँ ।काठमाडौं महानगरपालिकाले यही कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी प्रमुख आकर्षकको रुपमा सहभागि हुने जनाएको छ । मंगलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं फिल्म फेस्टिबलकी निर्देशक आयुशा श्रेष्ठले फेस्टिभलमा नेपाली तथा
काठमाडौँ ।अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण राजधानीमा चलिरहेको छ । एनपीएल जारी रहँदा यसको प्रत्यक्ष लाभ पर्यटन क्षेत्रले समेत लिइरहेको छ । एनपिएल अन्तर्गतका खेल खेल्न विभिन्न देशका दर्जनौ खेलाडीहरु नेपालमा आएका छन्, उनीहरुको बसाइँ ठूलाठूला होटलमा भइरहेको छ । यसले होटल पर्यटन क्षेत्रलाई माथि उठाउन सघाउ
काठमाडौँ ।उत्कृष्ट बलिङ प्रेरित लुम्बिनी लायन्सले उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा सुखद् शुरुवात गरेको छ । कीर्तिपुरमा सोमवार भएको खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराउँदै एनपिएलको तेस्रो सिजनमा सुखद् शुरुवात गर्यो । सुदूरपश्चिमले लगातार दोस्रो भेटमा लुम्बिनीसँग खराब प्रदर्शनसहित हार बेहो¥यो
काठमाडौं। नेपालको बहुप्रतीक्षित क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स मैदानमा उत्रिएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनी लायन्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तानले विपक्षी टोली