Trending
>>   आज मिति २०८२ साल जेठ २८ गते बुधबार ,हेर्नूहोस् आजको राशिफल >>   वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक >>   काम नलाग्ने दर्जनौँ कानुनहरू खारेज गर्न चाहन्छौंः महामन्त्री थापा >>   एमाले मधेस प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर >>   दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन्छौँः मन्त्री अधिकारी >>   गणेशमान सिंह रोड रेस असार १४ गते हुने >>   छिमेकीहरूसँगको सम्बन्धहरूलाई विस्तार गर्दै लाभ लिन चाहन्छौँः मन्त्री भण्डारी >>   राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित >>   महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छः स्वास्थ्यमन्त्री पौडेल >>   सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै ऐन बनाउने
Logo
२८ जेष्ठ २०८२, बुधबार
२८ जेष्ठ २०८२, बुधबार

समाचार


सुगन्धकोकिलाको उत्पादनमा गिरावट

विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला ९मल्लागिरि’ को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो । विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् । विगतमा पाँच सय क्विन्टल उत्पादन

सूर्यनगर गोल्डकपको उपाधी सशस्त्र प्रहरी बलको टीमलाई

बर्दघाट ः नवलपरासी पश्चिमको सर्वाधिक राशीको सातौं सूर्यनगर गोल्डकप प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)को टिमले जितेको छ । आइतबार बर्दघाट नगरपालिकाको सूर्यनगर रंगशालामा सम्पन्न फाईनल खेलमा एपीएफले बाग्मती क्लब, सर्लाहीलाई ट्राईबेकरमा हराएको हो । निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएपछि ट्राई बेकरबाट उपाधिको छिनोफानो भएको हो । ट्राई

दशरथचन्द राष्ट्रपति रनिङ शिल्ड रातामाटालाई

बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड दानेश्वर नागार्जुन मावि रातामाटाले जितेको छ । रातामाटाले नौ स्वर्ण, एक रजत र ३ कास्य प्राप्त गर्दै रु २५ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो भएको निङ्लासैनी मावि देहिमाण्डौँले सात स्पर्ण, पाँच रजत र चार कास्य पदक प्राप्त गर्यो ।

मनाइयो निर्वाचन दिवस

‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाइएको छ । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको निर्वाचन खर्च कानूनबमोजिम विवरण समयमै बुझाउन उम्मेदवारहरूलाई अनुरोध गर्नुभयो । प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “आयोग निर्वाचन कानूनमा भएको व्यवस्थाअनुसार अघि बढ्छ,

सेनाद्वारा निशान भगवती मन्दिरको जीर्णोद्धार

नेपाली सेनाको पहलमा जिल्लास्थित निशान भवगती मन्दिरको जीर्णोद्धार गरिएको छ । नेपाल एकीकरणका समयमा विसं १८२६ मा स्थापना भएको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको थियो । जीर्णोद्धार गरिएको मन्दिरको सहायक रथी महेशकुमार थापाले शनिबार शुभारम्भ गर्नुभएको छ । इतिहास बोकेको मन्दिरको जीर्णोद्धार भएसँगै स्थानीयवासी खुशी भएका छन् । “यो

कैदीबन्दीलाई योगासँगै फलफूल वितरण

प्रजातन्त्र दिवसका अवसरमा डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई योग प्रशिक्षण गराइएको छ । योग प्रशिक्षक गोविन्द खडायतको अगुवाइमा कारागार बन्दीगृहभित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई १० दिने योग प्रशिक्षण आजदेखि सुरु गरिएको हो । कैदीलाई स्वस्थ र विभिन्न प्रकारका मौसमी फलफूल वितरण गरेको भागेश्वर गाउपालिका–४ का वडाअध्यक्ष वासुदेव चटौतले बताउनुभयो । कारागार

‘विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी शहिदपार्क जाऔँ

काठमाडौँ : विश्वको सबैभन्दा ठूलो कागको मूर्ति काठमाडौँको गागलफेदीस्थित चिहानडाँडा शहिदपार्कमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न धातुले बनेको झण्डै दुई हजार किलो बराबरको कागको मूर्ति गागलफेदीस्थित चिहानडाँडा शहिदपार्कमा निर्माण गरेपछि त्यो हेर्न आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक दर्जनौदेखि सयौँ जना शहिदपार्कमा कागको मूर्ति

मानव बेचबिखनमा परेका ३० जनाको उद्धार

वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन् । प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ । त्यसमध्ये भारतबाट मात्रै १५ महिला र

आइसिसी क्रिकेट लिग–२ : नेपालसामु जितका लागि २७५ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले नेपालसामु जितका लागि दुई सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ७४ रन बनायो । नामिबियाका लागि जान ग्रिनले सर्वाधिक

भिड बढेपछि पशुपति क्षेत्रमा सवारीको रुट पार्किङ स्थल परिवर्तन

काठमाडौँ, ६ फागुन (रासस) : महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सवारी साधनको रुट र पार्किङस्थल निर्धारण गरिएको छ । आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड बढ्दै जाँदा आवश्यकता अनुसार सवारी साधन डाइर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारीलाई

सम्वन्धित समाचारहरु