Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

मुख्य समाचार


महिनाको नाम र नक्षत्रको सम्बन्ध

महिनाको नाम र नक्षत्रको सम्बन्ध रहन्छ । यसरी पूर्णिमा र नक्षत्रको संयोगका आधारमा बाह्र महिनाको नाम निर्धारण गरिएको छ । त्यसैले महिनाका यी नामहरु कुनै संवत विशेषको एकलौटी होइन । यिनलाई जुनसुकै संवतमा प्रयोग गर्न सकिन्छ । १. विशाखा नक्षत्रका दिन पूर्णिमा हुने महिनालाई वैशाख भनिन्छ । १. ज्येष्ठा नक्षत्रका

ड्युटीमा रहेका प्रहरीलाई मिठाई बाँढेर सडकमा गृहमन्त्रीकाे नयाँ वर्ष (फाेटाे फिचर)

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्रीकाे नयाँ वर्षकाे सुरुवात सडकबाट गरेका छन । काठमाडाैंकाे थापाथली चाेकमा चालक र यात्रुलाई मिठाई बाँडेर नयाँ वर्षकाे शुभकामनासहित सुरक्षित यात्राकाे कामना गरेका हुन । उनले ड्युटीमा रहेका प्रहरीलाई पनि मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह गरे।

ऐतिहासिक सपनातिर्थ मन्दिरमा राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले प्रथम महिला सबिता पाैडेलसहित टाेखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरि पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभयो । नयाँ वर्ष २०८१ काे अवसरमा सपनातीर्थमा परम्परागत जात्रा तथा मेला एक हप्तासम्म लाग्ने गर्दछ । राष्ट्रपति पाैडेल मन्दिर परिसरमा पुग्नुहुदा

नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो: राष्ट्रपति

काठमाडौँ । आज वर्ष २०८१ को पहिलो दिन । नेपालीहरूले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाइरहेका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।

रुस र युक्रेन जान श्रम स्वीकृति नदिइने

काठमाडौं । सरकारले युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको हो । श्रम स्वीकृति दिँदा युद्धरत देशको सेनामा सहभागी हुनसक्ने र त्यसबाट सृजना हुनसक्ने मानवीय

आजदेखि नयाँ वर्ष २०८१ साल सुरु,यस्ताे छ विक्रम सम्वतकाे अर्थ

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ

आजदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला हुने

काठमाडौं । काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र

नागरिक सुनुवाइमा गुनासाे-‘सीसीटिभी क्यामरा जडान गरिदिनु’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ११, २८ र २९ का नागरिकले चोरी नियन्त्रणका लागि सीसीटिभी क्यामरा जडान गर्नु पर्ने माग गरेका छन् । सिंहदरबार प्रहरी वृत्तअन्तर्गतका सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानो बसपार्क र थापाथलीको संयुक्त आयोजनामा गरिएको नागरिक सुनुवाईमा सहभागीले, दिनको समयमा पनि चोरीका धेरै घटना हुने गरेको, यस्ता

महानगरभित्र गत शैक्षिक सत्रभन्दा १२ हजार ५ सय वढी विद्यार्थी भर्ना लिन सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ हो । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ । यीमध्ये ३ वटा कारागारभित्र छन् । ४

संसदीय छानबिन समिति बनाउन नेता सिंहको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदीय छानबिन समिति बनाउन सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-१० इकाई समितिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम’मा सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि प्रहार गर्न खोजेको उनले बताए ।

सम्वन्धित समाचारहरु