काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार सुरु भएको छ । एचआरएल संकेतबाट भएको कारोबार सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँबाट सुरु भएको हो । यही मूल्यलाई
रुकुम। रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो भने जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ ।
त्रिवेणी,रुकुम पश्चिम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीलाई निस्सा वितरण गरिएको छ भने पालिकामा हालसम्म एक सय सात भूमिहनलाई निस्सा वितरण गरिएको हो । उक्त गाउँपालिको कार्यालयमा २३
काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको लागि बागमती प्रदेश अन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा एमालेको तर्फबाट चार जना उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । एमालेबाट महिला तर्फ रोजकुमारी चौलागाईं,
लुम्बिनी। बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुवात गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको
शिका,जापान। जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । सोमबार भूकम्प
काठमाडौं। नेकपा माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै, कार्कीलाई माओवादी केन्द्रले आइतबार
काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विमति जनाएका छन् । उक्त बोर्डको बैठकको सो निर्णयमा महामन्त्री शर्माले भने आपत्ति जनाएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णय हप्ता
काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ७०० र चाँदीको पाँच रुपैयाँले घटेर कारोबार भएको हो । त्यस्तै, आइतबार छापावाल सुन प्रतितोला एक लाख १९
झापा। वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जागएका थिए । “२२ वर्षको