एजेन्सी। भारतीय अदालतले चरम मौसमी समस्या र गर्मीका कारण यो हप्ता सयौं मानिसहरूको मृत्यु भएको उल्लेख गर्दै गर्मीका कारण देशका विभिन्न भागमा देखिएको उष्ण लहरको समस्यालाई राष्ट्रिय सङ्कटकाल घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई ट्राफिक प्रहरीले शारीरिक दण्ड दिन थालेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट लगायत ७ जनाले मादक पदार्थ सेवन (मापसे) गरेर
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबिच भेट भएको हो। भेटवार्तामा
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले बनेको समीकरण मिशन–८४ सम्म कायम राख्ने बताउनु भएको छ । नेकपा (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलाको समापन गर्दै पोखरेले यस्तो बताउनु भएको हो । ‘अहिलेको समीकरण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरुमा सूर्तीजन्य बस्तुको प्रयोग गर्न पूर्ण निषेध रहेको बताउनुभएको छ । विश्व सूर्तीजन्य पदार्थ रहित दिवसका सन्दर्भमा आजको कार्यपालिका बैठकमा उहाँले भन्नुभयो, ‘महानगरपालिकाले
काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१०, महादेवटारमा लिच्छवि लिपियुक्त शिवलिङ्ग भेटिएको छ । शिवलिङ्ग आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरि पीठमा भेटिएको हो । पुरातात्त्विक सम्पदा संरक्षणसम्बन्धी कामको सिलसिलामा खोज तथा अभिलेखीकरण गर्ने क्रममा पुरातत्त्व विभागका पूर्वउपसचिव
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभा, १५ औँ अधिवेशन ज्येष्ठ ३२ गतेका लाागि आव्हान गरिएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ वैठकले नगर सभाको मिति तय गरेको
काठमाडाैं । स्वास्थ्यमा केही समस्या देखिएपछि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भरखरै भारत गएका छन् । नयाँदिल्लीमा थप स्वास्थ्य उपचारकाे लागि गएकाे उनकाे सचिवालयले जनाएकाे छ ।
काठमाडाैं । आठ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोपमा कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन् । लामा नेपाली कांग्रेसका नेता समेत हुन् ।
काठमाडौँ । “खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ” भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस, २०८१ मनाउने तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । हरेक वर्ष जस्तै यो