Trending
>>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल >>   एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन >>   हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग >>   हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल >>   सर्वोच्चले दानबहादुर कार्कीलाई दिएन अन्तरिम आदेश >>   पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल >>   एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली >>   रास्वपालक्षित ओलीको टीप्पणीः ‘चुनाव लड्ने क्लव बनाएर हामीसँग प्रतिष्पर्धा गर्दैछन्’ >>   काठमाडौं–तराई द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न, महादेवटार सुरुङको ब्रेकथ्रु >>   काठमाडौं–तराई द्रुतमार्गले गुणात्मक परिवर्तन ल्याउँछः राष्ट्रपति पौडेल
Logo
३ मंसिर २०८३, बिहीबार
३ मंसिर २०८३, बिहीबार
   Accurate Khabar
बागमतीमा नयाँ सरकार गठन आह्वान,२ दिनकाे समय

हेटौंडा । मुख्यमन्त्री शालिकराम जम्कट्टेलकाे राजीनामासँगै बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान

विश्वासको मतमा प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ सांसदको समर्थन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत

प्रधानमन्त्री ओली विश्वासको मत लिँदै (संसदको प्रत्यक्ष प्रशारण)

काठमाडाैं । संविधान संशोधनको कार्यादेशसहित प्रधानमन्त्री बनेका केपी ओलीले आइतबार विश्वासको मत लिँदै छन् । कांग्रेस र एमालेको समर्थनमा ३० असारमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिन

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए राजीनामा !

हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका

सिमलताल पहिरोः त्रिशूलीमा बस र यात्रीको खोजीमा अत्याधुनिक उपकरणसहितकाे भारतीय टोली !

चितवन । नारागणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ ।भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी

किन मनाइन्छ गुरुपुर्णीमा?

काठमाडौं । आज देशभर गुरुपुर्णीमा मनाइदैछ । आज आषाढ शुक्ल पुर्णिमा अर्थात गुरु पुर्णिमा । आफुलाई शिक्षा, ज्ञान बुद्धी र उपदेश दिने अग्रज प्रति सम्मान दिने आजको दिन हो । बौद्धिक धर्मग्रन्थ महाभारतका रचयिता वेद

दोलखा भीमेश्वरको सिलामा निरन्तर पसिना: देशमा फेरि अनिष्टकाे संकेत?

दोलखा । दोलखा भीमेश्वरको सिलामा दुई घण्टा देखि निरन्तर पसिना आएको छ। सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने मान्यता रहेको छ सिला एक्कासि चम्किलो भएर पसिना तप-तप बग्न सुरु गरेको हो । पसिना आएको खबर

रमेश लेखकद्वारा राजीनामा,सभापति देउवालाई धन्यवाद !

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलकाे प्रमुख सचेतकबाट राजीनामा दिनुभएकाे छ । असार ३१ मा गृहमन्त्री नियुक्त भएपछि लेखकले शुक्रबार प्रमुख सचेतकबाट राजीनामा दिनुभएकाे हाे । गृहमन्त्री लेखकले कांग्रेस पार्टी सभापति तथा

कांग्रेसकाे केन्द्रीय पुस्तकालय सञ्चालनमा

काठमाडाैं । नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयमा पुस्तकालय सञ्चालनमा ल्याएको छ। बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा सभापति शेरबहादुर देउवाले आइतबार पुस्तकालय उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री ओलीले पाँउदैछन दुइतिहाइ बढी मत !

काठमाडाैं । संविधान संशोधनको कार्यादेशसहित प्रधानमन्त्री बनेका केपी ओलीले आइतबार विश्वासको मत लिँदै छन् । कांग्रेस र एमालेको समर्थनमा ३० असारमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिन