Trending
>>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार
   Accurate Khabar
आज मिति २०८१ साल माघ २१ गते सोमबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल माघ २१ गते सोमबार (03 Feb,2025) माघ शुक्लपक्ष पञ्चमी ०९:५८ बजेसम्म, त्यसपछी षष्ठी मेष – बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनु पर्नेछ

गुहार ! गुहार ! पाँचखालका किसानलाई न्याय देउ

श्रीकृष्ण धिमाल गुहार ! गुहार ! पाँचखाल र काभ्रेपलान्चोक जिल्लाका किसानलाई न्याय देउ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिकामा उत्पादित काउली बजार नपाएर खेतमै सुक्न थालेका छन, तीन तहका सरकार किसानका लागि नभएको यो भन्दा ठुलो

अब धर्मकर्ममा रवीः सर्वसाधारणसँगै लाइनमा बसेर दर्शन !

काठमाडाैं । नेता हुनु मात्रै ठूलो कुरा होइन, जनताको बीचमा रहन सक्नु अझ ठूलो हो। पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले ललितपुरको बटुक भैरव मन्दिरमा प्रहरी घेराबिना, सर्वसाधारणसँगै लाइनमा बसेर दर्शन गरे। धर्मपत्नी निकिता पौडेलसहित

वामदेव भन्छन-‘बरू मलाई मृत्युदण्ड दिईयाेस…. !’

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश देशमा समाजवाद निर्माण गर्न सकिने दाबी गर्दै नसकेको खण्डमा आफू मृत्युदण्डको सजाय भोग्न तयार रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो

कठै सम्बन्ध: एलिनापछि लगनगाँठो कसेको ६ महिना नबित्दै अरुणिमा लम्सालको पनि सम्बन्ध धरापमा !

काठमाडाैं । गायिका एलिना चौहानले विहेको वर्षदिन नपुग्दै श्रीमानविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा हालेपछि गर्माएको सामाजिक सञ्जाल फेरि एकपटक तातेको छ । एकपछि अर्का कलाकारको वैवाहिक सम्बन्धमा दरार आइरहेको खबरका बीच त्यो हुलमा नायिका अरुणिमा लम्साल

समयले कट्टा हानेकी एलिना !

काठमाडाैं । एलिना चाैहानले सम्बन्ध टुंग्याउने मोडमा पुगे पनि विष्णुप्रति आफ्नो माया घटेको छैन भन्ने स्पष्ट पार्दै भावुक लाइभ गरिन्। उनले अदालतमा डिभोर्सका लागि मुद्दा दर्ता गरिसकेपछि पनि पतिलाई सम्मान र माया गर्न नछाडेको बताइन्।

धाेकेबाज रामकुमारीः एमाले फुटाउन माधवलाई हात, अहिले अध्यादेशमा ओलीलाई साथ !

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै तुक नरहेको बताएकी छन् । आफ्नो पार्टी एकीकृत समाजवादी पनि अध्यादेशमार्फत नै जन्मिएकाले कम्तिमा त्यो पार्टीमा रहेका नेताहरुले अध्यादेशको विरोध

कांग्रेसमा गगन गुटः विश्वप्रकाश शर्माकै जोडबलमा नयाँ गुटको शुभारम्भ !

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै गुट खडा गरेका छन् । १५औं महाधिवेशनलक्षित थापाले नयाँ गुट खडा गरेका हुन् । उनलाई अहिलेका अर्का महामन्त्री विश्वप्रकाश शर्माको दरिलो साथ रहेको छ । शर्माकै जोडबलमा

राष्ट्रियसभा बैठकमै सांसद भट्ट अस्वस्थ भएपछि…

काठमाडौँ । राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चलान भइरहेका बेला अस्वस्थ भएका छन् । आसनग्रहण गरिरहेका अवस्थामा एक्कासी ढल्न खोजेपछि सभाअध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने

राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : मन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको राष्ट्रिय एकता बलियो बनाउने उद्देश्यले सामाजिक सञ्जाल विधेयक, २०८१ ल्याइएको बताएका छन् । आज बेँसीसहरमा नेपाल प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङको आठौँ जिल्ला अधिवेशनको उद्घाटनका