काठमाडौं । काठमाडौँको नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकलालाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार