Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

शहीद गेटस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्री ओलीद्वारा माल्यार्पण


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गेटस्थित शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।

बुधवार शहीदगेटस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्री ओलीले माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेका छन् । हरेक वर्ष शहीदहरुको स्मरणमा माघ १६ गते शहीद दिवस मनाइन्छ । शहीद दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीसँगै मन्त्रीहरु, सरकारका उच्च पदस्थ कर्मचारीहरु समेत शहीदगेट पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?