Trending
>>   बढ्यो सुनको मूल्य, आज कतिमा भैरहेकोछ कारोबार ? >>   सशस्त्र प्रहरी बल २४औँ वर्षमा >>   भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमीकका लागि डेडिकेटेड गरौँ >>   इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो >>   चार संसदीय समितिको बैठक बस्दै >>   तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै >>   गोरखामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु >>   रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने >>   कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण >>   कस्तो रहला आज दिनभरको मौसम ?
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसका लागि उनी हिजै विमानस्थल हुँदै भैरहवा पुगेका छन् । रविसँगै निकिता र केही केन्द्रीय नेता पनि रुपन्देही पुगेका छन् ।


प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?