Trending
>>   वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक >>   स्वस्थानी व्रतकथा प्रारम्भ (तस्बिरहरु) >>   लस एन्जलसको डढेलोबाट १६ जनाको मृत्यु >>   केही सञ्चारमाध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत >>   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,हेर्नुहोस कुन देश को कति ? >>   मौसम :आज यी प्रदेशमा वर्षाको सम्भावना >>   त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न २४ वटा क्याम्पसका क्याम्पस प्रमुख नियुक्त >>   आजदेखि स्वस्थानी व्रतकथा सुरु >>   आज मिति २०८१ साल पौष २९ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   सर्वोच्च बाहेकका अदालतमा सरकारवादी मुद्दा फछ्र्यौटमा ढिलाई छैनः महान्यायाधिवक्ता बडाल
Logo
२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार

लस एन्जलसको डढेलोबाट १६ जनाको मृत्यु


काठमाडौँ। अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ ।

लस एन्जलस मेडिकल एक्जामिनर काउन्टीले प्रकाशित गरेको मृत्युको सूचीअनुसार शनिबार साँझसम्म डढेलोबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृतकमध्ये एघार जना इटन फायरसँग सम्बन्धित थिए भने पाँच जना प्यालिसेड्स फायर क्षेत्रमा फेला परेका थिए । अल्टाडेना र पासाडेना नजिकै १४ हजार ११७ एकड (५७.१ वर्ग किलोमिटर) जमिन जलाएको छ ।

शनिवार दिउँसोसम्म १५ प्रतिशत नियन्त्रणमा आएको थियो । लगभग ७ हजार ८१ संरचनाहरू आगोबाट क्षतिग्रस्त भएका छन् ।


प्रकाशित मिति: २९ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?